ट्याक्टर दुर्घटनाहुँदा तीन विद्यार्थीको मृत्यु

अछाम ।   अछाममा ट्याक्टर दुर्घटनाहुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्बरको ट्याक्टर अछामको चौरपाटी गाउँपालिका.३  शोकटस्थित कोलगैरामा  दुर्घटना भएको  हो । मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद  छन्  । दुर्घनामा ४ जना घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री