काठमाडौं । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको छ । चुनाव प्रचार प्रसारको क्रममा रुकुम रहेका शर्माको गाडीमा बम प्रहार भएको हो ।

तपाईंको प्रतिकृया




