काठमाडौं । एनआईसी एशिया बैंकले २ नयाँ शाखाहरु दार्चुला र ओखलढुङ्गामा विस्तार भएको छ ।दार्चुलाको शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले र ओखलढुङ्गा शाखाको उद्घाटन ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले गरेका छन् ।
तपाईंको प्रतिकृया




