सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडप हुँदा केही घाइते भएका छन् ।भने घाइतेहरुमध्ये कांग्रेसको जिल्ला कोषाध्यक्ष पेमा तामाङ र माओवादीको महाधिवेशन आयोजक समिति सदस्य दिलबहादुर नेपालीलाई बढी चोट लागेको छ ।

तपाईंको प्रतिकृया



