शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना

काठमाडौं । शैक्षिक भ्रमणका लागि लुम्बिनी  हिँडेको स्कुल बस नवलपरासीको सुक्रौलीमा दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् ।चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको बस  दुर्घटनामा परेको हो ।  घाइते  ४०  मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि भरतपुर पठाइएको  प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप