प्रभु बैंकको नाफा २५ करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २५ करोड नाफा कमाएको छ ।प्रभुले पहिलो त्रैमासिकमा ८२ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको  छ ।

बैंकले एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३४ करोड ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५१ करोड रहेको छ ।खराब कर्जा ४.२३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट १३ करोड प्राप्त गरेको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री