एनआईसी एशिया बैंकको २ नयाँ शाखा विस्तार

काठमाडौं ।एनआईसी एशिया बैंक लिमिटेडले कैलालीको जोशीपुर गाउँपालिकावडा नं. ०२ र जाजरकोटको भेरी नगरपालिका वडा नं ०४ मा  २ नयाँ शाखाहरु विस्तार गरेको छ ।

जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथा अध्यक्ष राम कृष्ण चौधरीले संयुक्त रुपमा जोशीपूर शाखाको उद्घाटन गरेका छन् ।त्यसै गरी जाजरकोटको शाखा  भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तिले उद्घाटन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री