काठमाडौंमा तरकारीको मूल्य दोब्बर

काठमाडौं । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको भएको छ ।दसैं र तिहारपछि तरकारी आपूर्तिमा कमी आएपछि तरकारीको  मूल्य बढेको हो ।

दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउली आदिको मूल्य दसैंअघिको तुलनामा दोब्बरले बढेको छ ।काठमाडौंमा दैनिक ७ सय मेट्रिक टन तरकारी आपूर्ति हुने अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति  हुदै आएको छ ।

थोक मूल्यमा गोलभेंडा प्रतिकेजी ७२ रुपैयाँ भए पनि बजारमा भने १ देखि सय १० रुपैयाँ  देखि १सय २५ सम्म छ । त्यस्तै प्याज प्रतिकेजी   १ सय भन्दा माथि रहेको छ ।आलु ७० रुपैयाँ किलो, बन्दा ६० रुपैयाँ किलो,गाँजर  प्रतिकेजी ९० रुपैयाँ छ ।

दशै र  तिहार अघि सामन्य रुपमा रहेको तरकारीको मूल्य दसैं र तिहारपछि तरकारी  मूल्य अाकासिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after