समायोजन पछि कति भयो सिद्धार्थ इन्स्योरेन्सको मूल्य ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १५ दशमलव ४८४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ४ सय ७१ दशमलव ०७७ लिएको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. ७ सय ४८ दशमलव ५३८ लिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री