पाँच सय पचासभन्दा बढी अधिकृत मागिँदै

काठमाडौं । सरकारले निजामती सेवाका विभिन्न तहमा पाँच सय पचासभन्दा बढी अधिकृतका लागि नयाँ भर्ना प्रक्रिया थालेको छ । सरकारको

मागका आधारमा लोकसेवाले प्राविधिक र अप्राविधिक गरी पाँच सय पचासभन्दा बढी अधिकृतका लागि छिट्टै विज्ञापन गर्ने तयारी गरेको छ ।

सामान्यले विभिन्न मन्त्रालय र निकायमा आवश्यक अधिकृत माग गर्दै विज्ञापनका लागि लोकसेवा पठाउने गृहकार्यलाई तीब्रतादिएको छ ।

उपसचिव भुसालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न ३१ वटा मन्त्रालय र मन्त्रालय मातहतका कार्यालय, आयोग, नियोगलगायतका निकायमा रिक्त रहेको शाखा अधिकृत पदको विवरण संकलन कार्यलाई अन्तिम रूप दिन लागिएको छ ।

ती निकायबाट आएको मागका आधारमा प्राविधिकतर्फ २५० जना र अधिकृतको पदपूर्ति गर्न लागिएको उपसचिव भुसालले जानकारी दिए ।

अन्नपूर्ण पोस्टबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस