काठमाडौँ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। प्रदर्शनमा १० जना भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा उत्रिएकाले राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको विधेयकले परम्परादेखि चलिआएको गुठी परम्परा सकिने र गुठीको जग्गा पनि निजीकरण हुने भन्दै प्रदर्शनमा उत्रिएका थिए ।
तपाईंको प्रतिकृया




