बाँच्न सिकाउने परमिताको ‘क्विन’

काठमाडौं । नायिका तथा मोडल परमिताले आर.एल.राणा गीतका साथमा दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

सिकेको निर्माण तथा निर्देशन गरेको ‘क्विन’ मा पिरोको कम्पोज र शब्द रचना रहेको छ ।उनको स्वरमा रहेको ‘क्विन’ बोलको गीतको भिडियोमा परमिता स्वयम् फिचर्ड छिन् ।

उनको गीतले डिप्रेसन फसेपछि आत्महत्याको प्रयास गर्नेहरुलाई त्यसबाट बाहिर निष्किएर आफूलाई कमजोर नआँक्न सन्देश दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री