शरण हुमागाईंको ‘हाँस्ने खेल्ने’ बजारमा (भिडियो)

काठमाडौं । लोक दोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा नयाँ गीत बजारमा आएकोे छ। ‘हाँस्ने खेल्ने’ बोलको गीतमा वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय रहेको छ।

डिएआर मुभिजको प्रस्तुति रहेको गीतमासरोज लामिछानेको  थेगो र शरण हुमागाईंकैे शब्द रहेको छ।

गीतको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन्।

हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा हेरुका र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ।

भिडियोको दृश्य छायांकन र ड्रोन रोनिश तामाङको छ। म्युजिक भिडियोको सम्पादन नवीन भट्टले गरेका छन्।

गीतमा राजाराम गौतमको कला रहेको छ भने म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाईंको रहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस