ध्रुब बिस्को र मेलिना राईको ‘ब्युटी पार्लर’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । गायक ध्रु बिस्को र चर्चित गायिका मेलिना राईको ‘ब्युटी पार्लर’ सार्वजनिक भएको छ। पछिल्लो समय चर्चाको शिखर टेक्दै गरेको भर्सटाइल गायक ध्रुब बिस्को र गायिका मेलिना राईको फरक खालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

श्रमिक बरालको शब्द संगीतकार दिपक शर्माको संगीत रहेको गीतलाई उदय राज पैडेलले एरेन्ज गरेका हुन्। छायाँकार राजिब समारको छायांकन गरिएको म्युजिक भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन्।

भिडियोमा चर्चित नायिका प्रियंका कार्की र चर्चित नायक पल शाहको अभिनय रहेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री