मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मीहरू सडकमा

काठमाडौं । सरकारले संसदमा पेस गरेको  मिडिया काउन्सिल विधेयकको विरोधमा सन्चारकर्मीहरुले काठमाडौंमा  शनिबार दिउँसो  मानव साङ्लो निर्माण गरी माइतिघर मण्डलामा  विरोध प्रदर्शन  गरेका हुन्। नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पदाधिकारीहरु सहित विभिन्न संचार माध्यमका सम्पादकहररु र अन्य सहभागिहरु  प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनमा उत्रिएका सञ्चारकर्मीहरूले ‘पूर्ण प्रेस स्वतन्त्रताकाे ग्यारेन्टी गर’ ‘मिडिया काउन्सिल विधेयक खारेज गर’ ‘संविधानको प्रस्तावनाको सम्मान गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय …

प्रतिकृया दिनुहॊस