जेठ २६ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ ।  काठमाडौं उपत्यकामा आइतबार  जेठ २६ गते  सार्वजनिक बिदा  हुने भएको छ  । सरकारले  आइतबार भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री