इन्फिनिटी लघुवित्तको सेयर रजिष्ट्रार सनराइज क्यापिटल

काठमाडाैा । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, गैंडाकोट नपा–२, कालिगण्डकी चोक, नवलपुरको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई नियुक्त गरिएको जनाएको छ ।

उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठद्वारा बिहीबार द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको पनि संस्थाले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री