आयुष्मानलाई छाडेर युवराजसँगको लटरपटरमा प्रियंका (भिडियाे)

काठमाडौं । गायक युवराज चौलागाईँको लटरपटर गीतले दर्शक श्रोताको मायाँ बटुलिरहेको छ। दर्जनौ आधुनिक गीत र चलचित्रका पाश्र्व गायनमा सुमधुर आवाज दिएका चौलागाईको पछिल्लो गीत तिम्रो मायाँ लटरपटरलाई श्रोता दर्शकले निकै रुचाएका छन्।  गायनमा चौलागाइलाई गायिका अनुष्का पाठकले साथ दिएकी छन्।

गीतमा राजेन्द्र थापाका शब्द र दिपक शर्माको संगीत रहेको छ। गितको भिडीयोमा प्रियंका कार्की र शुनील क्षेत्रीको अभिनय रहेको छ। भीडियोमा गायक चौलागाईको पनि अभिनय देख्न सकिनेछ।  लटरपटर गीत पछिल्लो पुस्ताका युवा युवतीको मायाँ प्रेमका केन्द्रित छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री