मुक्तिनाथ विकास बैंकले कमायो साढे १३ करोड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा  गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३५ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथले नौ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप