अलिशा राई र भीमफेदी गाइजबीच भयो बबाल (भिडियो)

काठमाडाैँ । गायक अर्जुनप्रसाद पौडेल र मिना निरौलाको स्वर रहेको गीत ‘बबाल देखियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक पौडेलको अफिसियल म्युजिक च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतमा जानु कम्वाङग लिम्बुका शब्द र संगीत मिन बिष्टको रहेको छ भने गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन्।

गीतको भिडियोमा चर्चित मोडल अलिसा राई र भीमफेदी गाइजलाई फिचर्ड गरिएको छ। जहाँ उनीहरुको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।

सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंहको मेकअप, कमल प्रसाईंको ड्रोन ,सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स देखिन सकिन्छ।

हेरौँ भिडियोः

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस