एनआईसी एशिया बैंकका ग्राहकलाई किष्ट हस्पिटलमा पनि छुट

काठमाडाैँ । एनआईसी एशिया बैंकका ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सबै ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री