झापाको विर्तामोडमा प्रहरीको गोली लागेर १ प्रर्दशनकारीको मृत्यु

झापा ।झापाको विर्तामोडमा  भएको झडपमा प्रहरीको गोली लागेर  १  प्रदशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–११ का नरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ । विर्तामोड अहिले  तनावग्रस्त छ भने स्थायीय प्रशासनले लगाएको कफ्र्यु जारी छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ । स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जानएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री