विर्तामोड घटनामा सशस्त्र प्रहरीका एसपी घाईते

काठमाडौं । विहानदेखि बढेको तनावकाबीच आन्दोलनकारीको आक्रमणमा परी सशस्त्र प्रहरी बल झापाका एसपी रमेश सुवेदी घाईते भएका छन् ।आक्रमणकारीले उनलाई निधारमा नै ढुंगा प्रहार गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री