पेरुमा शक्तिशाली भूकम्प

एजेन्सी। पेरुमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको जिओलोजिक सर्भेलाई उद्धृत गर्दै वासिङ्टन पोष्टमा प्रकाशित एपीको समाचार अनुसार ८ म्याग्निच्युटको भूकम्प गएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री