नेपाल बङ्गलादेश बैंकको शाखा सिरहा र सर्लाहीमा

काठमाडाैँ । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । उक्त शाखाहरुकोे उद्घाटन सम्बन्धितनगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् ।  जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री