कञ्चन डेभलपमेन्ट बैंले ल्यायो अत्याधुनिक बैंकिङ सुविधा

काठमाडाैँ । कञ्चन डेभलपमेन्ट बैंकले अत्याधुनिक बैंकिङ सुविधासहित ‘कञ्चन स्मार्ट बैंकिङ’को सुरुवात गरेको छ । अनलाइन र अफलाइन भुक्तानी प्रणाली समेत रहेको यस स्मार्ट बैंकिङअन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकका ग्राहकले अनलाइनबाट विद्युत् महशूल, रिचार्ज कार्ड, मोबाइल टपअप, डिसहोम रिचार्जकार्ड अनलाइन रिचार्ज लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, अनलाइन अन्तरशाखा, अन्तरबैंक रकम पठाउन सकिने, क्यासब्याकको सुविधासहित अनलाइन हवाई टिकट, इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधा पनि यस बैंकिङमा रहेको छ । स्वयान टु पेड भुक्तानी प्रणालीको समेत व्यवस्था गरेको कञ्चन डेभलपमेन्ट बैंकले ३० दिनसम्मको कारोबार जानकारी ग्राफसहित उपलब्ध गराउँछ । त्यस्तै, यस बैंकको खातामामार्फत ईसेवामा रकम लोड गर्न पनि सपिकन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस