बिओके क्यापिटलले ल्यायो सित्तैमा डिम्याट खाताको अफर

काठमाडौं । बिओके क्यापिटलले सित्तैमा डिम्याट खाताको अफर ल्याएको छ । क्यापिटलले चालु आर्थिक वर्षको जेठ र असार महिनाभरि डिम्याट खाता निशुल्क खोल्ने सुविधा ल्याएको हो ।

अब इच्छुक ग्राहकले अगामी असारसम्म सित्तैमा डिम्याट खाता खोल्न सक्नेछन् । उक्त खाता क्यापिटलको कमलादी कार्यालय तथा  बैंकको सम्पूर्ण शाखाबाट खोल्न सकिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस