बिओके क्यापिटलले ल्यायो सित्तैमा डिम्याट खाताको अफर

काठमाडौं । बिओके क्यापिटलले सित्तैमा डिम्याट खाताको अफर ल्याएको छ । क्यापिटलले चालु आर्थिक वर्षको जेठ र असार महिनाभरि डिम्याट खाता निशुल्क खोल्ने सुविधा ल्याएको हो ।

अब इच्छुक ग्राहकले अगामी असारसम्म सित्तैमा डिम्याट खाता खोल्न सक्नेछन् । उक्त खाता क्यापिटलको कमलादी कार्यालय तथा  बैंकको सम्पूर्ण शाखाबाट खोल्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री