यी हुन् कपाल बढाउने घरेलु विधि

काठमाडाैँ । यी हुन् कपाल बढाउने घरेलु विधि

-कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने र कमजोर हुनेलगायत समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।
-सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । अनि, उक्त तेललाई हल्का तताउनुपर्छ ।
-सो मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । कपालको जरासम्म पुग्नेगरी सर्कुलर मोसनमा मसाज गर्न आवश्यक छ ।
-करिब तीन मिनेटसम्म यसरी मसाज गर्नुपर्ने हुन्छ । यस्तो मसाजले टाउकोमा रक्तसञ्चार बढाउँछ र छिटो कपाल बढ्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस