चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक

काठमाडौं।   चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ  । गीतमा प्रियंकाको हट आइटम  नृत्य हेर्न सकिन्छ ।हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको छ  ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।हरिवंश आचार्यले लेखेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री