दाङको तुलसीपुरमा बस दुर्घटना, ४ घाईते

दाङ । दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ । आईतबार बिहान दिउसो २ बजे तुलसीपुर ६ हात्तीखौवामा  यात्रु बस दुर्घटनामा हुँदा ४ घाईते भएका छन् । घाईते   हुनेमा जमुना ओलि – दङ्गीसरण २,सिताराम ओलि बबई २, यज्ञ बहादुर बिक तुलसीपुर ५ , सल्यान सिद्धकुमाख गाउपालिकाका गेहेन्द्र बस्नेत छन् ।  प्रहरीका अनुसार तुलसीपुरबाट बिराट्नगर जादै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री