सबस्टेसन चन्द्रौटामा ओभरलोडका कारण आगलागी,

कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन चन्द्रौटामा ओभरलोडका कारण आगलागी हुँदा कपिलवस्तुमा जिल्लाभर विद्युत् अवरुद्ध भएको छ ।

आज बिहान ४ बजे सबस्टेसनको ट्रान्सफर्मरमा आगलागी भएको हो । विद्युत् सुचारु गर्न ट्रान्सफरमर मर्मत भइरहेको कृष्णनगर वितरण केन्द्रले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री