काठमाडौं । कन्काई विकास बैंकले इलामको भानुभक्त माध्यमिक विद्यालय, मंगलबारेलाई बुधवार शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विपन्न छात्रछात्राहरूलाई स्कूल ब्याग, क्यालेन्डर लगायत शैक्षिक सामग्री वितरण गरेको हो ।
उक्त शैक्षिक सामग्री बैंकको तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत रवीन्द्र अर्यालले उक्त विद्यालयका विद्यार्थीहरूलाई वितरण गरेका थिए ।
प्रतिकृया दिनुहॊस