भूकम्प किन जान्छ ? एक जानकारी (भिडियो सहित)

काठमाडौं।  ०७२ बैशाख १२ मा नेपालमा ठूलो भूकम्प गएर ठूलो जनधनको नाश भयो । जुन विपत्ति घटेको चार वर्ष पूरा भएको छ । भूकम्पका पराकम्पन तथा साना स्केलको भूकम्प हिजोआज पनि बेलाबेलामा महसूस् भइनै रहेको छ ।

यद्यपि बहत्तर सालभन्दा पहिला पनि सानाठूला स्केलका भूकम्प जाने गर्थे । तर सोपछि भने भूकम्पलाई लिएर मान्छेको मनोवैज्ञानिक असर फरक भएको छ । भूकम्पले बेलाबेलामा विशेष चर्चाको स्थान पाउने गरेको छ । भूकम्प किन जान्छ भन्ने कुरामा जो कसैको पनि जिज्ञाशा हुनु स्वभाविकै हो ।

भनिन्छ हिंसा, अत्याचार जस्ता अमानवीय कार्यले भूकम्पलाई निम्त्याउँछ । थप जानकारी भिडियोबाट …..

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री