अजोड इन्स्योरेन्सको शाखा इटहरीमा

इटहरी। अजोड इन्स्योरेन्स लिमिटेडले सुनसरीको इटहरीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको उद्योग वाणिज्य महासंघ सुनसरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयूक्त रुपमा गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री