कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । बैंकले केन्द्रीय कार्यलय तथा उपत्यकाभित्र र बाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे फर्स्टसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । ://www.kamanasewabank.com/career.html

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री