अजोड इन्स्योरेन्सको नयाँ शाखा सिराहाको लाहानमा

काठमाडौँ । अजोड इन्स्योरेन्सले सिरहाको लाहानमा शाखा संचालनमा  ल्याएको छ ।

लाहान शाखा कार्यलयको उद्घाटन प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोकलाल अमात्यबाट सम्पन्न भएको छ । कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र संस्थाले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितहरूलाई राहत सामग्री वितरण

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण …

प्रतिकृया दिनुहॊस