बिहीबार बिहानसम्म मौसम प्रतिकुल रहने

काठमाडौं ।  पश्चिमी वायुको प्रभावले मुलुकका केही स्थानमा भोलि बिहान सम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मौसमविदको  अनुसार  बङ्गालको खाडीबाट आएको हावाकाको कारणले नेपालमा अझै २४ घण्टासम्म मौसम प्रतिकल रहने  छ ।यसको प्रभावले मुलुकका केही ठाउँमा असिना पनि पर्ने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने मौसम मौसमविदहरुले बताएका छन् ।मुलुकको प्राय धेरैजसो स्थानमा हावाहुरी, चट्याङ, असिनासहितको बर्षा हुने योग रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाममा चुनाव जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष …

प्रतिकृया दिनुहॊस