उपत्यकामा प्रदूषण जाँचमा फेल भएका ४ सय ७६ गाडीलाई कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा गरिएको प्रदूषण जाँचका क्रममा ४  सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ ।

प्रदूषण जाँचकमा फेल भएका ती सवारी साधनलाई कारवाही गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले मापदण्डअनुसारको बनाउन निर्देशन दिएको छ ।

चैत २१ देखि वैशाख ३ गतेसम्म दुई हप्ता जाँच अभियानमा ट्राफिक प्रहरी महाशाखाले शुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्कलगायत आठ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको तथा दुई हजार ६२७ मोटरसाइकल तथा स्कुटरलाई सचेतना शिक्षा प्रदान गरिएको थियो । सोही क्रममा ती गाडीलाई कारवाही गरिएको हो ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपतिको भेटी चोर्नेमा नासुदेखि बैंकका कर्मचारीसम्म, ८ जना पक्राउ (नामसहित)

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषका ७ कर्मचारीसहित आठ जना पक्राउ परेका हुन् ।

प्रतिकृया दिनुहॊस