कामना सेवाकोे ८२औं शाखा धरानमा

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो शाखा धरानमा बिस्तार गरेको छ । धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा मंगलबार ८२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, …

प्रतिकृया दिनुहॊस