एक्सप्रेस मनी र जि एम इ रेमिटबीच रेमिटेन्स सम्झौता

काठमाडौं । एक्सप्रेस मनी र जि एम इ रेमिटबीच रेमिटेन्स सम्झौता सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र एक्सप्रेसको तर्फबाट सञ्चालक सुद्धेश गिरियनले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात एक्सप्रेस मनी मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ । हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोवार गदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस