एनसीसी बैंकले ल्यायो सञ्चालनमा ‘नेपाली नागरिक बचत खाता’

काठमाडौं । एनसीसी बैंकले‘‘एनसीसी  नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल सरकारको  ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्ण सफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो ।  वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु १ सय खातामा जम्मा गरिदिने जनाएको छ । मुलुकभर बैंकका १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस