कामना सेवाको बीमा सहितको “खोलौ बैंक खाता अभियान”नयाँ बचत योजना संचालनमा

काठमाडौं ।  कामना सेवा विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको“खोलौ बैंक खाता अभियान २०७६”अभियानलाई सफल बनाई सवै नेपाली माझ वित्तीय पहुँच पु¥याउने उद्धेश्यका साथ “खोलौ बैंक खाता अभियान (के. बि. के. अभियान)” बचत खाता सार्वजनिक गरेको छ ।

वैशाख १ गते देखी लागुहुने उक्त बचत खाता खोल्नुहुने हरेक व्यक्तिलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरिदिने साथै बैंककै खर्चमा सातलाख सम्मको दुर्घटना बीमा समेत गरीदिने बैंकले जनाएको छ ।   बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री