एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बम बिस्फोटहुँदा १६ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी क्वेटाको हजारगन्ज क्षेत्रस्थित एउटा तरकारी बजारमा विस्फोट भएको प्रहरीले जनाएको छ।
यो बिस्फोट पुलिसको भ्यानलाई निशाना बनाएर गरिएको थियो । उक्त क्षेत्रमा धेरैजसो हजारा शिया समुदायका मानिसहरु बस्छन् ।
पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।
तपाईंको प्रतिकृया



