एनआईसी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन

काठमाडौं । एनआईसी एशिया बै‌कले समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन ल्याएको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्ध सँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले “ समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालन गरेको हो ।

२०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले १०० नगद खातामा जम्मा गरिदिने जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबिच छुट सम्झौता

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको अन्तरङ्ग तथा …

प्रतिकृया दिनुहॊस