कामना सेवा विकास बैंक र शिखर इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्बन्धी संझौता

काठमाडौँ । कामना सेवा विकास बैंक र शिखर इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्बन्धी संझौता भएको छ ।

सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब  बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।  सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री