महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २ स्थित महोत्तरीको बर्दिवास नगरपालिका १मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बर्दिवास शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ । महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया



