कुमारी बैंकको साधारण सभा बैशाख २६ गते

काठमाडाैँ । कुमारी बैंकको १८ औँ बार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो ।

उक्त साधारण सभाबाट चुक्ता पूजीको २१.२५ प्रतिशत बोनस शेयर सूचिकृत गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै साधारण सभाको प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता पुस्तिका बैशाख ६ गतेदेखि २६ गतेसम्म बन्द रहने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds