अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता  भएको छ ।

सम्झौतापत्रमा  बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत  र  इन्स्योरेन्सका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री