सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । सोमवार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले बढेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी भने तोलामा पाँचले बढेर ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री